काठमाडौं । विश्व बजारमा अहिले सर्वाधिक चर्चामा रहेको विद्युतीय कारमा एकपछि अर्को नयाँ मोडल आइरहेका छन् । नयाँ मोडल आयातसँगै कम्पनीहरु विक्रीमा प्रतिस्पर्धा गर्न थालेका हुन् । बीवाइडी न्यू इनर्जी भेहिकल उत्पादन र विक्री वितरणमा सबैभन्दा अगाडि पुगेको छ । कम्पनीले सन् २०२२ लागेसँगै टेस्लालाई पछाडि छाडेको हो । यी दुबै ब्राण्डलाई पच्छाई रहेको फक्सवागेन […]