भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार…