भारतमा कोरोना संक्रमण दर फेरि बढ्याे

काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । साेही अवधिमा २ हजार १ सय ५८ जना काेराेना संक्रमित संक्रमणमुक्त भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । भारतमा पछिल्लो २४ घन्टामा थप ३३ जनाकाे मृत्यु भएकाे छ । हाल भारतमा १६ हजार ३ सय […]

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर तीव्र

काठमाडौं । भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको जनाएकाे छ । साेही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना […]

भारतमा कोरोना फेरी बढ्याे

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी

काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकाेछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

काठमाडाै‌ । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अहिले भारतमा कुल ४ लाख […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल […]

भारतमा कोरोना : संक्रमण दर घट्यो, मृत्युदर बढ्यो

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो । पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ […]

कोरोना संक्रमण दर उकालो लाग्दै

काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । […] The post कोरोना संक्रमण दर उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौँ– भारतमा कोरोना संक्रमण दर बढेको छ । पछिल्लो साता यूरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक […]

भारतमा कोरोना संक्रमण दर घट्ने क्रममा

जेठ १४, नयाँदिल्ली( भारत) कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीवार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सबभन्दा कम हो । कोरोना शुरु भएयता देशभर हालसम्म कुल संक्रमित २ करोड ७५ लाखभन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार बताएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।            तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।            साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजारभन्दा बढी नमूना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कुल २० करोड ५७ लाख डोज खोप लगाइएको छ । रासस/ एएनआई