न्युज अफ नेपाल, भद्रपुर । बस्ती नजिकै कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अबरोध गरेपछि शव मृतककै घर आँगनमा अन्तिम संस्कार गरिएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीबासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेपछि मृतकको शब उनकै जग्गमा व्यवस्थापन गरिएको हो । गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको एम्बुलेन्सलाई सुरक्षाकर्मीले अन्यत्र […]