शव व्यवस्थापनमा अवरोध : सरकारी कमजोरी कि स्थानीयको अबुझपन ?

काठमाडौं : पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भयो। संक्रमितको शव व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको डोजरले खाल्डो खन्दा पोखरा महानगरपालिका-३२ मझुवाका स्थानीयले विरोध गरे। सोही क्रममा  प्रहरीसँग दोहोरो झडप नै हुन पुग्यो। पोखरा स्...