राष्ट्र निर्माणका बहुआयाम

राष्ट्रसामान्य बोलीचालीको भाषामा “राष्ट्र” ले देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । यद्यपि अर्थ पहिल्याउने हो भने हामीले बोल्ने÷बुझ्ने राष्ट्र र वास्तविक राष्ट्र फरक कुरा हो । यथार्थमा विविधता बिचको एकता कायम हुने र भएको अवस्था राष्ट्र हो । नेपालको संविधानको भाग १ को धारा ३ ले राष्ट्रलाई परिभाषित गरेको छ । जस अनुसार “बहुजातिय, बहुभाषिक,बहुधार्मिक, बहु […]

सम्बन्धित सामग्री

नयाँ दल झन् खत्तम : खगराज अधिकारी

पोखरा।  गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकप्रियताका लागि आलोचना गर्ने पार्टी मात्रै रहेको प्रतिक्रिया दिएका छन् । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा भएको छैटौँ जिल्ला समन्वय परिषद्मा बोल्दै खगराजले रास्वपा प्रति असन्तुष्टि जनाएका हुन् । रास्वपाबाट संघीय सांसद बनेका शिव नेपालीले आफूहरू राष्ट्र निर्माणका लागि आएका कारण राष्ट्र निर्माण गर्ने […]

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिईन । “जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको […]

गठबन्धनको घेराबन्दी छिचोल्न सकेनौँ : गोकुल बाँस्कोटा

काभ्रे–२ बाट निर्वाचित एमाले सांसद गोकुल बाँस्कोटाले चुनावमा आफूसँग प्रतिस्पर्धा गरेका पार्टीहरूलाई समेत काभ्रेको विकास निर्माणका सवालमा सँगै लिएर हिँड्ने बताएका छन् । निर्वाचित भएपछि काभ्रेका सञ्चारकर्मीसँग कुराकानी गर्दै बाँस्कोटाले राष्ट्र निर्माण र राष्ट्रिय उत्पादन बढाउन सबैको साथमा अघि बढ्ने बताएका हुन् । उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारपूर्वक पुरा गर्न कुनै कसर बाँकी नराख्ने समेत बताए । ‘जनताप्रति जवाफदेही छौ र अझै हुनेछौ । देशको कानुनप्रति जवाफदेही छौ र त्यस

सफल राष्ट्र निर्माणका आयाम

सफल राष्ट्र निर्माण आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित शब्द हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै राष्ट्र निर्माण भएको अभिव्यक्ति दिन्छन् । निर्वाचनको समयमा त प्रत्येक प्रत्यासीबाट सफल राष्ट्र निर्माणलाई एउटै लक्ष्यका रूपमा प्रस्ट्याइन्छ ।

पृथ्वीनारायण राष्ट्र निर्माण कर्ता हुन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माण कर्ता भएको बताएका छन् । ३०० औँ पृथ्वी जयन्तीका अवसरमा मंगलबार महामन्त्री थापाले पृथ्वीनारायणबारे फेसबुकमार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् । थापाले राष्ट्र निर्माणका धेरै चरण हुने भन्दै भौगोलिक एकीकरण राष्ट्र निर्माणका पहिलो चरण भएको उल्लेख गर्दै पृथ्वीनारायण राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको […]

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...

देश विकासमा युवावर्गको भूमिका

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशका क्षेत्रमा युवालाई हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । हाम्रो सन्दर्भमा हेर्दाखेरि विकास–निर्माणमा र युवालाई नेतृत्वमा पु-याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवावर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

देश विकासमा युवावर्गको भूमिका

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशका क्षेत्रमा युवालाई हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । हाम्रो सन्दर्भमा हेर्दाखेरि विकास–निर्माणमा र युवालाई नेतृत्वमा पु-याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवावर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

पृथ्वीनारायण शाह र राष्ट्र निर्माण

नेपाल राष्ट्र निर्माणका नायक राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको सेरोफेरोमा उनको योगदान, भूमिका र नायकत्वका

समृद्ध राष्ट्र निर्माण गर्न नागरिक स्वस्थ हुनुपर्छः उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि नागरिक स्वस्थ आवश्यक भएको बताएका छन् ।