पोखरा। गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकप्रियताका लागि आलोचना गर्ने पार्टी मात्रै रहेको प्रतिक्रिया दिएका छन् । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा भएको छैटौँ जिल्ला समन्वय परिषद्मा बोल्दै खगराजले रास्वपा प्रति असन्तुष्टि जनाएका हुन् । रास्वपाबाट संघीय सांसद बनेका शिव नेपालीले आफूहरू राष्ट्र निर्माणका लागि आएका कारण राष्ट्र निर्माण गर्ने […]