नयाँ सहर सपना : थपिन्छन् बर्सेनि नाम, थपिँदैन पर्याप्त बजेट
केन्द्रको योजनामा एक दशकअघि सुरु भएको र प्रदेश सरकारले अघि बढाएको नयाँ सहर बसाल्ने आकर्षक कार्यक्रममा पूर्वको वसन्तपुर (तेह्रथुम) पनि समेटिएको छ, जहाँ सर्तअनुसार जनसंख्या बढाउनुपर्ने र शिक्षा, स्वास्थ्यको पहुँच दोब्बर तुल्याउनुपर्नेसहितका लक्ष्य छ ।
दुल्लु (दैलेख) । छरिएर रहेका गाउँघरलाई एकीकृत बस्ती बसाएर नयाँ सहर बनाउने दुल्लु स्मार्ट सिटीको काम एक वर्षदेखि ठप्प भएको छ । सहरका लागि देशभर १२ नगरपालिकामध्ये दैलेखको दुल्लु नगरपालिका एउटा स्मार्ट सहर हो । आधुनिक पूर्वाधार सूचना प्रविधि, मनोरञ्जन पार्क बगैंचा, खेलकुद मैदान, व्यवस्थित शौचालय तथा सिटी हलजस्ता भौतिक संरचना निर्माण हुने आशाले दुल्लुवासीले […]
The post स्मार्ट सिटी सहर हेर्ने दुल्लुवासीको सपना अधुरै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लमजुङ – कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने। कतिले खरको छानो छाउने गरेका थिए। गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो। पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र […]
काठमाडौं, पुस १७ । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो । सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दैछन् । पोखरा क्षेत्रीय […]
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने दाबी गरेका छन्।
बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले...
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार चुनावी प्रचारका क्रममा देशको पश्चिमी सहर नारामा गोली प्रहार भयो । उपचारको क्रममा आबेको अस्पतालमै मृत्यु भयो । आबेमाथि गोली प्रहार हुँदा उनी जापानको माथिल्लो सदनको नजिकिँदै...
प्रदेश : लुम्बिनीजिल्ला : बाँकेपालिका : नेपालगन्ज उपमहानगरपालिकावडा संख्या : २३क्षेत्रफल : ८५.९४ वर्गकिलोमिटरजनसंख्या : १,४६,४२४सिमानापूर्व : डुडुवा गाउँपालिकापश्चिम : जानकी गाउँपालिकाउत्तर : जानकी गाउँपालिका र कोहलपुर नगरपालिकादक्षिणमा डुडुवा गाउँपालिका र भारत पश्चिम तराईको सबैभन्दा पुरानो सहरमा अवस्थित नेपालगन्ज उपमहानगरपालिका नेपाल–भारत सीमावर्ती क्षेत्रमा जोडिएको पालिका हो । नेपालकै नामबाट स्थापना भएको प्रमुख सहरका रूपमा परिचित […]
मानिसहरू रोजगारीको सिलसिलामा आफ्नो घर, गाउँ तथा जन्मस्थल छाडेर उपत्यका पस्ने गर्छन् । ठूला–ठूला सपना र मनमा आस बोकेर उपत्यका तथा काठमाडांै सहर पस्ने गर्छन् । किनकि काठमाडांै देशको राजधानी हुनुका साथै सपनाको सहर भनेर पनि चिनिने गरिन्छ ।हाम्रो देश विकासोन्मुख राष्ट्र भएको हुनाले यहाँ धेरै मानिस गरिबीको रेखामुनि रहेका छन् । यहाँ कतिपय मानिस […]
घर र सहर छुटेसँगै छुट्यो
बचपन अनि छुटे कैयौँ रहर।
सपनाको खोजीमा त्यो सहर, घर छोडी,
आफ्नाबाट टाढा आएकी म,
आजभोलि सपनामा त्यही घर देख्छु,
आफ्नालाई भेट्ने सपना देख्छु।
पोर्चुगलको मध्यवर्ती भेगमा पर्ने तोरेस भेद्रास सहर नजिकै रञ्जन दाहाल (तस्बिर) ले यसरी ब्रोकाउली टिप्न थालेको तीन दिन भयो। ‘तीन दिनयता मेरो भुइँमा सुत्नुपर्ने अवस्था फेरिएको छ,’ उनी भन्छन्, ‘मैले ओछ्यान पाएको छु।’ एक वर्षअघि पोर्चुगल आइपुगेका रञ्जन यसअघि मुलुकको दक्षिणवर्ती भेगमा बेरी (उन्नत जातको ऐंसेलु) टिप्ने काम गर्थे। ‘त्यहाँ १५ जनालाई एकै ठाउँमा कोचेर […]
कास्की – ‘काठमाडौं : गिद्धैगिद्धको सहर, हेर्दा लाग्छ रहर ।’ निश्चल बस्नेत निर्देशित चलचित्र ‘लूट’ को चर्चित संवाद हो यो । चलचित्रमा सौगात मल्लले बोलेको यो संवादले धेरै कुरा बोल्छ । नेपालको सामाजिक अर्थव्यवस्था, राजनीति, विकास, अवसर सपना सबैसबै ।
यहाँ गिद्धलाई बिम्बका रुपमा हेर्न पनि सकि...