मुगलानबाट...

घर र सहर छुटेसँगै छुट्यो बचपन अनि छुटे कैयौँ रहर। सपनाको खोजीमा त्यो सहर, घर छोडी, आफ्नाबाट टाढा आएकी म, आजभोलि सपनामा त्यही घर देख्छु, आफ्नालाई भेट्ने सपना देख्छु।