केपी ओलीको प्रक्षेपण  : जसपा राष्ट्रिय पार्टी, लोसपालाई दशा लाग्यो, राप्रपा धेरै बाठो !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने बताएका छन् । सुनसरीको धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपा राष्ट्रिय पार्टी बन्ने भएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको टिप्पणी गरे । एमाले एक्लै भएको भनेर हल्ला चलाएको भन्दै जसपा र राप्रपालाई मिलाएको र तालमेल गरेको बताए । ‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हा

सम्बन्धित सामग्री

राष्ट्रिय पार्टी बन्यो राप्रपा

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा (२०७४) निर्वाचनमा जम्मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारसम्म प्रत्यक्षतर्फ पाँच सिट जितेको छ भने समानुपातिकतर्फ तीन लाख मत कटाएर राष्ट्रिय पार्टी भएको छ।  गत वर्ष...

लिङ्देनले राप्रपालाई बनाए राष्ट्रिय पार्टी, समानुपातिकमा कट्यो तीन लाख मत

२०७४ मा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको तर तीन प्रतिशत मत नपाएको राप्रपा राष्ट्रिय पार्टी बन्न सकेको थिएन । तर, राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन आएसँगै सो पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।

५ वर्षअघि २ लाख भोट नपाएको राप्रपा कसरी होला राष्ट्रिय दल ?

५ वर्षअघिको चुनावमा २ लाख मत नपाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक मतको कमीका कारण राष्ट्रिय पार्टी बन्न सकेन । ४ मंसिर ०७९ मा राष्ट्रिय दल बन्ने महत्वकांक्षासहित चुनावी मैदानमा ओर्लिएको छ ।

१५० सिट जित्ने ओलीको दाबी, भन्छन् – कांग्रेसले ९० पनि जित्दैन

ओली भन्छन्–  कांग्रेसले ९० सिट पनि जित्दैन जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्छन् लोसपा राष्ट्रिय पार्टी बन्दैन एकीकृत समाजवादी बढारिन्छ अध्यक्ष केपी ओलीले एकल बहुमत ल्याउने गरी ‘मिसन १५०’ बनाएर एमाले निर्वाचनमा होमिएको बताएका छन्...

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले […]

राप्रपा नेपाल साझा घर हो, सबैलाई ‘स्पेस’ छ :  महामन्त्री बर्तौला

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाललाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा विचारका आधारमा निषेध नगरिने भन्दै सबैलाई ‘स्पेस’ रहेको बताए । राष्ट्रिय युवा मोर्चा नेपालद्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा नेपाल सकारात्मक परिवर्तनको निमित्त जनताको मन मष्तिष्कको बदल्ने आन्दोलनको नेतृत्व गरिरहेको बताए ।उनले आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन युवाहरुको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहने विचार ब्यक्त

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा

सुदूरपश्चिम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्‍याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको ताए । पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत […]

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्

अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौं : कमल थापा

६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए । ‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउछौं’ उनले भने । […]