आचारसंहिता अनुगमन गर्न स्थानीय तहमै संयन्त्र गर्दै आयोग

काठमाडौं, २९ चैत्र । निर्वाचन आयोगले देशभर निर्वाचन आचारसंहिता पालनको अनुगमन गर्ने भएको छ। गत चैत्र १८ गतेदेखि लागु भएको आचारसंहिताको अनुगमन गर्न संयन्त्र गठनको व्यवस्था गर्न लागेको आयोगले जनाएको छ । केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनिसकेको अयोगले जानकारी दिएको छ । केन्द्रीय स्तरमा मात्र आचारसंहिता […]

सम्बन्धित सामग्री

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका […]

आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री प्रहरीले हटायो

सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरू हटाउन सुरु गरिएको छ।बुधवार सदरमुकाम मलंगवामा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको थियाे। बैठक लगत्तै दिउँसो ३ बजे बाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका हुन्।सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्

स्थानीय तह निर्वाचन उदयपुर :  आचारसंहिता अनुगमन तीब्र, तोकिए मतदान अधिकृतहरु

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उदयपुरमा निर्वाचन आचारसंहिता अनुगमनलाई तीब्र पारिएको छ । पहिलो चरणमा मुख्य निर्वाचन अधिकृत दिपक खनालको नेतृत्वमा आठै स्थानीय तहमा अगुगमन गरिएको...

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो

बाँके- आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो। नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, […]

प्रचार साम्रगी हटाइयो

नेपालगञ्ज - आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका  आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिP । यसअघि सो समितिले आचारसंहिता...

प्रचार साम्रगी हटाइयो

नेपालगञ्ज - आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका  आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिP । यसअघि सो समितिले आचारसंहिता...

नेपालगञ्जमा प्रचार सामग्री हटाइयो

आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार सामग्री हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । यसअघि सो समितिले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउन सचेत गराएको थियो ।नेपालगञ्जको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर लाइनलगायतका क्षेत्रमा रहेका डिजिटल, बोर्ड, फ्लेक्स बोर्ड, झण्डा, ब्यानर प्रहरीले हटाएको हो ।

केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले वैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।यी हुन् मनोनयन भएका  संयोजककेन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे   – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिकेन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा नि

निर्वाचन आचारसंहिता पालना गर्ने राजनीतिक दलकाे प्रतिबद्धता

दमौली –स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्। जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँद्वारा बुधबार आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका […]