सरकार–चन्द समूह वार्ता : स्वार्थको सहमति कि निकासको नियत ?

नेपाली राजनीतिलाई असाधरण जटिलतातर्फ मोड्न खोजेको पुस ५ को संसद् विघटन (जसलाई सर्वोच्च अदालतले फागुन ११ मा असंवैधानिक भन्दै खारेज गरिदियो) प्रधानमन्त्री केपी ओली र भूमिगत संघर्ष (अघोषित सशस्त्र संघर्ष) मा उत्रेका नेत्रविक्रम चन्दका लागि ‘मौका’ बनेर आयो ।

सम्बन्धित सामग्री

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार फेरि बस्ने

काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग आज साँझ छलफल गरेको र शुक्रबार बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल […]

बालेनकाे संसोधनपछि सहमति जुट्न लागेको ई: र महानगरबीचकाे वार्ता भड्कियाे

काठमाडौँ : काठमाडौँ महानगर र फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिरहेको अभियान्ता ईःका प्रतिनिधिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ। सहमति नजिक पुगेर पनि वार्ता भड्किएकाे बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रियसभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः का तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौँ महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोलीले वार्ता गरेको थियो । वार्ता साँढे पाँच घण्टा चलेको थियो ।

शिक्षक र सरकारबीच वार्ता जारी, अझै हुन सकेन सहमति

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता अझै नी जारी छ। बिहानदेखि सुरु भएको वार्ता सहमतिमा पुग्न सकेको छैन्।...

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीचको वार्ता सहमति नजिक

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि अहिलेसम्म चलिरहेको वार्ता सहमति नजिक पुगेको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।

भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता, सीमा समस्या वार्ताबाटै समाधान गर्ने सहमति

सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ । भारत–चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा य...

सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमति : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो […]

त्रिवि वार्ता समिति र अनसनरत विद्यार्थीबीच ११ बुँदे सहमति

त्रिभुवन विश्वविद्यालयको वार्ता समिति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बीच ११ बुँदे सहमति भएको छ । गत असार २८ गतेदेखि अनेरास्ववियू)ले त्रि.वि. को प्राज्ञिक मर्यादालाई थप सुदृढ गर्न विभिन्न मागहरू राख्दै संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसनमा रहेका थिए । यस विषयमा निरन्तर वार्ता पछि त्रिविका उपकलपति प्रा.डा. धर्मकान्त बास्कोटाको रोहवरमा ११ बुँदाहरूमा सहमति भएको हो । सहमतिसँग आमरण अनसन फिर्ता लिइएको छ । यस्ता छ

टर्कीमा रसिया-युक्रेनबिच उच्चस्तरीय वार्ता, युद्धविराम गर्नेबारे जुटेन सहमति

रसियाली विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबिच वार्ता भएको छ। दुई विदेशमन्त्रीबिच टर्कीमा आमनेसामने वार्ता भएको अल जजिराले उल्लेख गरेको छ। वार्ताको टर्किश विदेशमन्त्री मेभलुट काभुसोग्लुले मध्यस्थता गरेका थिए। युक्रेनी विदेशमन्त्री कुलेबाले लाभरोभसँगको वार्ता भइरहँदा २४ घन्टा युद्धविरामको प्रस्ताव राखेका थिए। तर, यस विषयमा दुई पक्षबिच सहमति…

रुस र युक्रेनबिच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमति

काठमाडौँ । रुस र युक्रेनका प्रतिनिधिबिच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो । युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो […]