भारतमा थपिए तीन महिनापछिकै उच्च कोरोना संक्रमित

एजेन्सी – भारतमा फेरि कोरोना संक्रमित बढेका छन्। तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ। […]

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा ६४ जना संक्रमित थपिएका हुन्। पछिल्लो ३४ घण्टामा ४५ जना कोरोना संक्रमित निको हुँदा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर ३ […]

थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा […]

देशभरबाट थपिए ५५३ कोरोना संक्रमित

देशभर पाँच सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको नमूना परीक्षणको क्रममा पाँच सय ५३ कोरोना भाइरकस संक्रमित थपिएको जनाएको छ।  मन्त्रालयका...

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा ६३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ५ हजार ५५ जनामा गरिएको परीक्षणमा ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, २१८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । […]

आज २६० कोरोना संक्रमित थपिए

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३८४४ जनामा गरिएको परीक्षणमा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिल देशभरि ११७१ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् ।

आज १५ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ बैशाख । आज १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, १८ जनाले भने कोरोना जितेर डिस्चार्ज भएको जनाईएको । आरटी/पिसिआर र एन्टिजेन गरि जम्मा ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षणा गरिएको […]

भारतमा एकैदिन २३ सय कोरोना संक्रमित थपिए

एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज […]

आज ६३९ कोरोना संक्रमित थपिए

काठमाडौं, ४ फागुन । आज ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेटअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ । कोरोना जितेर १६ सय जना डिस्चार्ज भएका छन् ।

आज १५७० कोरोना संक्रमित थपिए

काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा १५७० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३ घण्टामा ६ हजार १ सय ४६ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

रूपन्देहीमा थपिए २६३ कोरोना संक्रमित

रूपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्