प्रभु बैंकमा १ करोड १७ लाख अपचलन : बैंक भन्छ- रसिद स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली

प्रभु बैंक बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषयमा बैंकद्वारा गठित छानबिन समितिले आधिकारिक च्यानलबाट पैसा जम्मा भएको नदेखिएको जनाएको छ ।