काठमाडौँ : संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि अब भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको निर्वाचन बारे थाहा पाउनै पर्ने तथ्य
१) मतदान कहिले?
माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने