काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका छन्। शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने बुझिएको छ। उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा सम्बोधनका क्रममा जानकारी गराउने छन्।