कविराज नेपाल, पाल्पा । विश्वभर फैलिइरहेको कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ हुन थालेको छ । संकट व्यवस्थापन समितिको निर्णयलाई पालना गर्दै स्थानीय सरकारले विद्यालय खोल्ने निर्देशन दिएसँगै विद्यालय खोलिएको हो । गत बुधबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैंठकले वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा ‘स्मार्ट लकडाउन’ को […]