वीरगञ्जका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

२६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ । वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । यसअघि कोरोना संक्रमणको उच्च […]

सम्बन्धित सामग्री

मेडिकल हब बन्दै जुम्ला

जुम्ला : जुम्ला पछिल्लो समयमा मेडिकल हब बन्न थालेको छ। पहिले अस्पतालमा स्वास्थ्यकर्मी समेत देख्न नपाइने जुम्ला अहिले डाक्टरी पढाइ सुरु भएपछि मेडिकल हब बन्न थालेको हो।गत मंसिर २६ गते एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम उद्घाटनपछि मेडिकल हब बन्दै गएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमबिबिएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको  उपकुलपति डा. मंगल रावलले बताए।उनले भने, ‘प्रतिष्ठानले एमब

दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला

एजेन्सी- भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको सुरु भएको छ । वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो । वायु गुणस्तर व्यवस्थापन आयोगले केन्द्रीय राजधानी क्षेत्र र त्यस वरपरको क्षेत्रमा अहिले प्रदुषणको मात्रा कम भएकाले अध्ययन अध्यापन […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सुचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

विनतियन । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

बूढानीलकण्ठमा भौतिक रूपमै पढाइ सुरु

बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिक रूपमा नै  सञ्चालन भएका हुन् ।काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्

लमजुङमा खुल्न थाले विद्यालय

कोरोना जोखिमबिच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन्। ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहका विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरेका हुन्। जिल्लाको बेंसीशहर...

रुकुम पूर्वमा भौतिक उपस्थितिमै पढाइ सुरु

रुकुम (पूर्व) । रुकुम पूर्वका केही स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । कोरोना संक्रमणको लामो समय बन्द रहेका विद्यालय विस्तारै खुल्न थालेका हुन् भने महिनौँपछि विद्यार्थीहरु विद्यालयमा पुगेर पढ्न पाएका छन् ।जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यार्थीका लागि कक्षा कोठामा प्रवेश गर्नुभन्दा पहिले नजिकै टेबुलमा साबुन पानी, सेनिटाइजरको व्यवस्था छ । कक्षा कोठामा सबैले मास्क लगाएर पढ्ने गर्दछन् । कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा

भौतिक उपस्थितिमै पढाइ

रुकुम पूर्वका दुई पालिकाका विद्यालयमा पढाइ सुरु भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमै पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पढाइ सुरु भएको हो ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको पढाइ सुरु गर्न लागेको फिस्टेलले थाल्यो अन्तक्रिया

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक कार्यक्रम सुरु गर्न लागेको फिस्टेल एकेडेमीले अभिभावकको सुझाबका लागि छलफल थालेको छ । १८ रोपनी क्षेत्रफलमा पोखरा बिरौटामा सुविधा सम्पन्न भवन बनाएको फिस्टेलले थप २२ रोपनी जमीनमा खेलमैदान समेत सञ्चालनमा ल्याउन लागेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित हुन असम्भव भएकाले जुममार्फत अभिभावकहरूसँग छलफल थालिएको संस्थापक निर्देशक चिनु रानाभाटले बताए । उनले विश्वका धेरै मुलुक भ्रमण गर्दा  त्यहाँ सफल भएको शिक्षालाई पोखरामा सञ्चालन गर्ने सोचा