तालिवानको आक्रमणपछि झण्डै एक हजार अफगान सेना ताजिकिस्तानमा पलायन

एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् । तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती सैनिक ताजिकिस्तान पुगेको बताइएको छ । ताजिकिस्तानको सीमा सुरक्षा गार्डले विज्ञप्ति जारी गरेर छिमेकी […]

सम्बन्धित सामग्री

राजदेवी मन्दिरमा झण्डै १५ हजार बोका बलि

जनकपुरधाम – जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष झण्डै १५ हजार बोकाको बलि दिइएको छ । यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको महावीर युवा कमिटीले जनाएको छ । निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि […]

भारतमा झण्डै १६ हजार सङ्क्रमित

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन्।एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना

सगरमाथा विमानस्थलका लागि झण्डै १४ हजार रुख काटिँदै

प्रस्तावित सगरमाथा विमानस्थल बनाउनका लागि उदयपुरमा झण्डै १४ हजार रुख काटिने भएको छ।

भारतमा झण्डै २३ हजार कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् ।  सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनब

भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले …

कैलालीमा झण्डै सात हजार मतदाता थपिए

धनगढी– कैलालीमा झण्डै सात हजार मतदाताहरु थपिएका छन्। आगामी निर्वाचनहरुलाई लक्षित गरेर कैलालीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय र ईलाका प्रशासन कार्यालय गरी झण्डै ७ हजार मतदाताहरु थपिएका हुन्। १८ मंसिरदेखि पुस २ गतेसम्म पहिलो चरणको विशेष कार्यक्रममा २ हजार ९ सय १६ जनाले फोटोसहितको मतदाता नामावाली दर्ता गराएका छन्। […]

एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दै

काठमाण्डाै - नेकपा एमालेले आज देशभरबाट झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि छान्दैछ । वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो । एमालेले यसअघि महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या एक हजार नौ सय ९९ राख्ने निर्णय गरेको थियो । एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । यस अनुसार आठ सय जना बराबर एक जना...

भारतमा झण्डै ४३ हजार नयाँ कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।  सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइर

निषेधाज्ञामै झण्डै २० हजार जना नेपाल आए, ३४ हजार विदेशिए

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण डेढ महिनाभन्दा लामो समयदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञामा छ।निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक सम्पूर्ण गतिबिधि ठप्प छन्। आन्तरिक तथा बाह्य उडानहरु बन्द रहेका छन्। सरकारले  नेपाल आउने र नेपालबाट फर्कन चाहनेको लागि चार्टर विमानको व्यवस्था गरेको छ। जसको माध्यामबाट निषेधाज्ञाको अवधिमा झण्डै २० हजार जना नेपाल आएका छन्। नेपाल आएका १९ हजार ९ सय ६९ जनामध्ये २ हजार ४ सय २१ जना बिदेशी  छन्। १७ हजा

ब्राजिलमा एकैदिन झण्डै ८६ हजार सङ्क्रमित

रासस/सिन्ह्वाब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए । ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ