त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने

काठमाण्डौ – भाेलि शुक्रवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख दाहालको भनाइ छ । पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्त...

सम्बन्धित सामग्री

किङ्स कलेज र नामीद्वारा ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न साझेदारी

काठमाडौँ स्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने  घोषणा गरेका छन् । उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन–अध्यापनलाई  प्राथमिकता दिँदै आएको किंङ्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने  प्राथमिकता भएको...

आगामी शैक्षिक सत्रबाटै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा मंगलबार राजधानीमा बसेको बैठकले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार मेडिकल कलेज सञ्चालनको लागि मन्त्रि परिषद्मा प्रस्ताव लैजान पहल गर्ने निर्णय गरेका हुन् । मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि […] The post आगामी शैक्षिक सत्रबाटै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिकित्सा शिक्षण कलेज सञ्चालन गरिने

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको चिकित्सा शिक्षण कलेज सञ्चालन गर्ने बताएका छन्। सुन्दरहरैंचा २ स्थित लालवस्ती टोलमा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डा. कोइरालाले निर्वाचनमा विजयी भएसँगै विश्वविद्यालयभित्र रहेको चिकित्सा शिक्षण कलेज सुरु गर्ने बताए। त्यसैगरी, नेता कोइरालाले […]

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।&

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताएका छन्। झापामा आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।उनले भने,‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्।बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु।'

मेडिकल कलेज सञ्चालन गर्दै  पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक आफ्नै मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ । विश्वविद्यालयले एमबिबिएस, बिडिएसलगायत कार्यक्रम सञ्चालन गर्न कोसी अस्पतालसँग सम्झौता गरेर प्रक्रिया अघि बढाएको छ । मेडिकल कलेज खोल्न दिन शिक्षा मन्त्रालय...

सेती र महाकाली अस्पतालसँगको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने

काठमाडौँ – सरकारले सेती र महाकाली अस्पतालसँगको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सेती र महाकाली अस्पतालसँगको सहकार्यमा कलेज सञ्चालन गरिने बताएका हुन्।

सबै प्रदेशमा कम्तिमा दुइटा मेडिकल कलेज सरकारले सञ्चालन गर्ने

काठमाडौं : सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज /प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा बताएकी हुन्।  सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेसमेत राष्ट्रपति भण्डारीले बताएकी छन्। संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै उनले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथ

मेडिकल कलेज र निजी अस्पतालले पनि कोभिडको खोप केन्द्र सञ्चालन गर्न पाउने

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज र निजी अस्पताललाई पनि कोभिड–१९ विरुद्ध खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमता भएका निजी अस्पताललाई केन्द्र सञ्चालन दिने निर्णय गरेको हो। मन्त्रालयले केन्द्र सञ्चालन गर्न चाहनेलाई सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गर्न समेत आग्रह…

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज