चिकित्सा शिक्षण कलेज सञ्चालन गरिने

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयमा रहेको चिकित्सा शिक्षण कलेज सञ्चालन गर्ने बताएका छन्। सुन्दरहरैंचा २ स्थित लालवस्ती टोलमा शुक्रबार आयोजित घरदैलो कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डा. कोइरालाले निर्वाचनमा विजयी भएसँगै विश्वविद्यालयभित्र रहेको चिकित्सा शिक्षण कलेज सुरु गर्ने बताए। त्यसैगरी, नेता कोइरालाले […]

सम्बन्धित सामग्री

केएमसी र आन्दोलनरत विद्यार्थीबीच सहमति

भक्तपुर : काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ।प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अगुवाइमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार तीन बुँदे सहमति भएको हो। उनीहरूबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सञ्चालन गर्न सहमति भएको हो।प्रजिअ शर्माका अनुसार छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ (थ) मा उल्लेखित शिक्षण शुल्क र चिकित्सा शिक्षा आयो