काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा दलहरूबीच करिब ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वाभाविक भएको बताए ।
गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति गरेर निर्वाचनमा जाने उनको भनाइ छ ।
उनले राजनीतिक स्थिरताबिना,...