काठमाडौं : गुठीको नामा रहेको जग्गा अतिक्रमण हुने क्रम रोकिएको छैन। सरकारी निकायले चासो नदेखाउँदा गुठीको झण्डै १३ लाख रोपनी जग्गा एकीकृतरुपमा व्यवस्थापन हुन नसकेको र त्यसबाट एक करोड रुपैयाँ राजस्व गुमेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए।
गुठीले जग्गाको भोगचलन गरेबापत दुई करोड ५० लाख रुपैयाँ उठाउनुपर्न...