जनकपुरधाम : कोरोना महामारीको नियन्त्रणको लागि लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै प्रदेश नम्बर २ का सत्तारुढ दल जनता समाजवादी पार्टीका केहि नेता गुठीको जग्गा कब्जा गरी अवैधानिक भवन निर्माणमा लागि परेका छन्।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको एतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा राजनीतिक…