काठमाडौं । स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ । असोज १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई २०७८ असार मसान्तमा कायम चुक्ता पुँजीको ३२.३० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि १.७० प्रतिशत...