धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल हात्तिको दुईवटा दाँत, देखाउने एक र चपाउने एक जस्तै छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ ।
आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
नेपालका लागि इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको बताएका छन् । बिहीबार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले नेपाल र इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यमा केन्द्रित रहेको बताए ।उनले जानकी मेडिकल कलेज र इजरायली विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थ्य, प्रविधि सम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावरण मिलाएको उल्लेख गरे ।कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आव