शिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद

काठमाण्डाै - सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजना अन्तर्गत विवाहित दम्पतीले...

सम्बन्धित सामग्री

सानिमा बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं– सानिमा बैंकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट दिनेबारे सम्झौता गरेको छ । आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले सो छुटको व्यवस्था गरेको जनाएको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले […]

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।बैंकको महत्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरू, क्यूआर कोड […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।सम्झौताअन्तर्गत बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।यो साझेदारीसँगै सानिमाका ग्राहकले खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका […]

अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।  यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग...

सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ – सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्फत चेक आउट गर्न सक्नेछन्। बैंक कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्प्यारो पे प्रालि (खल्ती) […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ– सानिमा बैंक र स्प्यारो पे प्राइभेट लिमिटेड (खल्ती) बीच फन्ड लोड गर्नेसम्बन्धी सम्झौता भएको छ । आज बैंककाे कार्यालयमा भएको कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा फन्ड […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं, २७ फागुन । सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नेछन् । बैंक कार्यालयमा […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच ग्राहकलाई थप सुविधा दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न […]

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ्ग मार्फत् चेक आउट गर्न सक्ने छन्। बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख श्री विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।