भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौँ – क्रिकेट रहस्यमय र अनुमान गर्नै नसकिने खेल भनेर भन्ने गरिन्छ। किनकि खेल अवधिभर कसले खेल जित्छ? कसले हार्छ अनुमान गरेर पनि त्यो गलत साबित भइदिन सक्छ। अष्ट्रेलियामा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले त्यस्तै भइरहेको छ। आयोजक अष्ट्रेलिया आफैँ समूह चरणबाटै बाहिरियो। समान अंक भए पनि नेट रनरेट माइनस भएका कारण अष्ट्रेलिया सेमिफाइनल पुग्नै […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ – जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् । अब सेमिफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ । दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल […]

महिला टी-२० विश्वकप: सेमिफाइनल समीकरण पूरा

दक्षिण अफ्रिकामा जारी महिला विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह-२ मा इंग्ल्यान्ड समूह विजेता र भारत उपविजेता बन्दा समूह १ बाट अस्ट्रेलिया विजेता र आयोजक दक्षिण अफ्रिका उपविजेता बन्यो। इंग्ल्यान्डसँग पाकिस्तान पराजित भएपछि भारतको अस्ट्रेलियासँग सेमिफाइनल भेट पक्का भयो। बिहीबार भारत र अस्ट्रेलियाबीच पहिलो सेमिफाइनल हुनेछ। शुक्रबार इंग्ल्यान्डले आयोजक दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार […]

रग्बीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया […]

बन्यो टी–२० विश्वकपको सेमिफाइनल समीकरण, भारत शीर्ष स्थानमा

अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा भारत विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

टी–२० विश्वकपः सेमिफाइनल समीकरण पूरा, कुन–कुन टिम पुग्लान् फाइनलमा?

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार समूह २ का खेल सकिएसँगै सेमिफाइनल पुग्ने सबै चार टिमको टुंगो लागेको हो। समूह १ बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह २ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताका रुपमा फाइनलमा पुग्न सफल भए। अब फाइनल प्रवेशका लागि […]

टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सुपर १२ अन्तर्गत समूहको अन्तिम खेल सकिएसँगै दुवै समूहको शीर्ष २ टोलीको टुंगो लागेको हो । समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्द इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यता समूह २ बाट भारत समूह विजेता बन्यो । […]

टी–२० विश्व कप क्रिकेटकाे सेमिफाइनलको समीकरण पूरा

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भारत र नामिबिया खेल्दैछन्। सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिबियाबीचको खेल दुबईमा भरे बेलुका पौने ८ बजे हुनेछ । प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिमले आज औपचारिकताका लागि मात्रै खेल्दै छन् । आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो । यस्तै, फ...

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड…

सेमिफाइनलमा कुन देश पुग्छ, भारत, न्युजिल्यान्ड कि अफगानिस्तान?

आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटमा आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन्। यो खेलको नतिजाले चालू विश्वकपको सेमिफाइनल  समीकरण पूरा गर्ने सम्भावना छ। तर त्यसका लागि न्युजिल्यान्डले अफगानिस्तानलाई हराउनु पर्नेछ। अफगानिस्तानले न्युजिल्यान्डलाई हराएमा भने समीकरण अर्कै बन्ने छ। त्यस अवस्थामा भारत र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। भारतले त्यो खेल जिते उसहित अफगानिस्तान र न्युजिल्यान्डको समान ६ […]