महिला टी-२० विश्वकप: सेमिफाइनल समीकरण पूरा

दक्षिण अफ्रिकामा जारी महिला विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह-२ मा इंग्ल्यान्ड समूह विजेता र भारत उपविजेता बन्दा समूह १ बाट अस्ट्रेलिया विजेता र आयोजक दक्षिण अफ्रिका उपविजेता बन्यो। इंग्ल्यान्डसँग पाकिस्तान पराजित भएपछि भारतको अस्ट्रेलियासँग सेमिफाइनल भेट पक्का भयो। बिहीबार भारत र अस्ट्रेलियाबीच पहिलो सेमिफाइनल हुनेछ। शुक्रबार इंग्ल्यान्डले आयोजक दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार […]