दक्षिण कोरियाली सरकारद्वारा २ करोड ३३ लाख बराबरको सहयोग हस्तान्तरण

दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरियाली सरकाले आरटी पीसीआर परीक्षण किट (पूर्ण सेट) २ करोड ३३ लाख रुपैयाँ(२ लाख अमेरिकी डलर) बराबरको सहयोग हस्तान्तरण गरेको हो ।गणतन्त्र कोरियाली सरकारले हालको कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउनका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत २ करोड ३३ लाख रुपैयाँ बराबारको पूर्ण क्षमताको […]