कर्मचारीलाई तालिम

कर्मचारीमा विज्ञान, ज्ञान,सीप, क्षमता र दक्षतामा अभिवृद्धि गरी धारणात्मक एवं व्यावहारिक परिवर्तन ल्याउने औजारलाई तालिम भनिन्छ। तालिमले कर्मचारीमा विद्यमान कमीकमजोरीमा सुधार ल्याउँदै तालिमका अभावका कारण हुनसक्ने कार्यसम्पादन विचलनलाई सुधार ल्याउनमा ठोस योगदान पुर्‍याउँछ। कुनै पनि सङ्गठनका सम्पत्तिका रूपमा रहने मानव संसाधनलाई सधैँ धारिलो बनाउन तालिमले महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । तालिमको अभावमा कर्मचारी भुत्ते बन्न गई […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने

राष्ट्रिय वाणिज्य बैंकले एक हजार कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले तालिमका लागि नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई)सँग सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी सम्झौता गरेको हो ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी...

सूर्यज्योतिका कर्मचारीलाई तालिम

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिएको छ। देशभरका करिब ३०० जना कर्मचारीलाई कम्पनीले त्यस्तो तालिम दिएको हो।...

उदयपुरमा मतदान केन्द्रमा खट्ने कर्मचारीलाई तालिम दिन सुरु

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खट्ने कर्मचारीलाई बिहीबारदेखि उदयपुरमा तालिम दिन सुरु गरिएको छ।...

पशुपति क्षेत्रका सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् ।सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १ गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

काठमाडौँ,१२ असार । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाँै पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, […]

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।...

रेल सञ्चालनका लागि ज्यालादारी कर्मचारीलाई तालिम, पूर्व कर्मचारीले गरे विरोध

नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर

कर्मचारीलाई तालिम नहुँदा रेल सञ्‍चालन भएन

काठमाडौं। रेल सञ्‍चालनको लागि आवश्यक तालिम गर्न नसक्दा जनकपुर-जयनगर रेल चलाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। "कोभिड-१९ को संक्रमणको कारण निरन्तर लकडाउन भएकाले कर्मचारीलाई तालिम दिन सकेका छैनौं। भारतबाट प्राशिक्षक बोलाएर तालिम सुरु गर्ने वित्तिकै लकडाउन भयो। २० दिनको तालिम हुने दिइएपछि रेल सञ्‍चालन गर्न सकिने छ," मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भने।

कर्मचारीलाई तालिम नहुँदा रेल सञ्‍चालन भएन

काठमाडौं। रेल सञ्‍चालनको लागि आवश्यक तालिम गर्न नसक्दा जनकपुर-जयनगर रेल चलाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। "कोभिड-१९ को संक्रमणको कारण निरन्तर लकडाउन भएकाले कर्मचारीलाई तालिम दिन सकेका छैनौं। भारतबाट प्राशिक्षक बोलाएर तालिम सुरु गर्ने वित्तिकै लकडाउन भयो। २० दिनको तालिम हुने दिइएपछि रेल सञ्‍चालन गर्न सकिने छ," मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भने।