सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ठगी

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स […] The post सामाजिक सञ्जाल वाट्सएप मार्फत २९ लाख ठगी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ

कमाठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका १ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो । उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इङ्गल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी इङ्गल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी […]

अमेरिका बस्ने नेपालीको प्रोफाइल ह्याक गरी रकम ठगी गर्ने पक्राउ

अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार …

सामाजिक सञ्जाल ह्‍याक गरी ठगेको आरोपमा युवक पक्राउ

२७ माघ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी […]

फेसबुक ह्याक गरी पीडितका आफन्तसँग रकम ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठक रहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी पीडितका साथी, आफन्त तथा सहकर्मीलाई ठगी गरेको प्रहरीले जनाएको छ।…

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो । घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका […]

फेसबूकबाट ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् अनलाइन ठगी कार्यमा संलग्न बर्दिया बारबर्दिया नगरपालिका-१० बस्ने २३ वर्षीय रमेश थारुलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापनमा सम्पर्क नम्बरसमेत राखेर ठगी गर्ने गरेको भेटिएपछि थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम पहिला पठाउन भनी सामान डेलिभरीपूर्व नै ग्राहकहरूको केही रकम आईएमई पे एप, ई...

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । हालैमात्र यसै गरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुकमा आफूलाई यूके …

अनलाइनमार्फत ठगी गरेको अभियोगमा १ जना पक्राउ

अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबूकमा अनाधिकृत पहुँच पुर्‍याई म्यासेन्जरबाट पीडितहरूसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ट्रान्सफर गरिदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्र...