एलजीको दसैँतिहार योजना : एलजीका उत्पादनहरूको खरिदमा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू
चर्चित ब्रान्ड एलजीले आउँदै गरेका महान् चाड दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘शुभसाइत दसैँतिहार, घर भित्रिन्छन् नगद र उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं– सानिमा बैंकले फोनपे प्रा.लिसँगको सहकार्यमा सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि क्यासब्याक योजना ल्याएको छ । यो योजना कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । यसअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ, बिजुलीको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम २५ […]
काठमाडौं- सानिमा बैंक र फोनपे प्राइभेट लिमिटेडको सहकार्यमा, सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, बिजुलीको बिलतिर्दा २ […]
ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ ।
ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन...
काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । उक्त क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्टप्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत, एक पटक क्यासब्याक पाइने जनाइएको छ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष […]
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत (५०० रुपैयाँसम्म)एक पटकका लागि क्यासब्याक पाइने बैंकले जनाएको छ । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ […]
ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु. ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले ग्लोब
काठमाडौं । आइएमई पेले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ । कम्पनीले आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत असार १० गतेदेखि सो एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनी (एनएलआइसि)को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत […]
ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक योजना ल्याएको छ ।यही १५ पुसदेखि १५ माघसम्मका लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।यस्तै, पहिलोपटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३०० सम्म क्यासब्याक प्रदान गर्ने […]
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न स
शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो । यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् । उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सो