सानिमाको मोबाइल बैंकिङमा क्यासब्याक योजना

काठमाडौं– सानिमा बैंकले फोनपे प्रा.लिसँगको सहकार्यमा सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि क्यासब्याक योजना ल्याएको छ । यो योजना कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । यसअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय रुपैयाँ, बिजुलीको बिल तिर्दा दुई प्रतिशत वा अधिकतम २५ […]