कसले जित्ला यस सिजनको ला लिगाको उपाधि ?

एजेन्सी । यस सिजन ला लिगा उपाधि दौड रोमाञ्चक बनेको छ । अन्तिम खेलले कसले उपाधि जित्नेछ त्यो तय हुनेछ । यस सिजन लिगको शिर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले ३७ खेलमा ८३ अंक जोडेको छ ।

सम्बन्धित सामग्री

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट […]

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

२५ मंसिर,  काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन […]

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

२२ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । खेल थोरै बाँकी भएपनि विश्वकप झन् रोमाञ्चक बन्दैछ । टिम संख्या घट्दैछ । अब कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम बिजेता होला वा पुरानै टिमले उपाधि थप्लान् ? त्यसका […]

विश्वकपको ९२ वर्षे यात्रामा ८ देश मात्र विश्वविजेता

विश्वकपको महाकुम्भ सुरु हुन अब दुई दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वकप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २२ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले मात्र उपाधि पोल्टामा पारेका छन्। सन् १९३० मा सुरु भएको विश्वकपको १९३८ पछि रोकिएको थियो। बाह्र वर्षपछि १९५० मा फेरि सुरु भएको थियो। कसले कतिपटक जिते ?विश्वकपमा सबैभन्दा बढी उपाधि ब्राजिलले जितेको छ। उसले १९५७, १९६२, १९७०, १९९४ र २००२ को उपाधि पोल्टामा पार्‍यो भने सन् १९५० र १९९८ को उपविजेता बन्यो। त

टि२० विश्वकप आजदेखि, कसले जित्ला उपाधि ?

एजेन्सी – आठौं संस्करणको टि२० विश्वकप २०२२ आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । पहिलो चरणको समूह ए को खेलमा श्रीलंका र नामिबियाबीच उद्धघाटन खेल हुनेछ । खेल बिहान ९ : ४५ मा सुरुहुनेछ । विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूह बाट शीर्ष दुई दुई टोली […]

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

च्याम्पियन्स लिग : रियल या लिभरपुल कसले जित्ला उपाधि ?

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ  ।  उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल भिड्दैछन् । फ्रान्सको पेरिसमा हुने फाइनल खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा रियललाई जित निकाल्दै कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने मौका छ । युरोपियन फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको उपाधिका लागि दुई ठुला क्लब भिड्दै छन् । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगको उपाधि पनि जित्ने मौका छ ।  यता प्रिमियर लिग जित्

सिटी वा लिभरपुल, कसले जित्ला प्रिमियर लिग?

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा अन्तिम खेल बाँकी रहँदा अझैपनि उपाधिको छिनोफानो हुन सकेको छैन । उपाधि दौडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेका छन् । एक खेल बाँकी रहँदा सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पारेको छ । अग्रताको आधारमा म्यानचेस्टर सिटी नै प्रिमियर लिग च्याम्पियन बन्ने बलियो सम्भावना छ । तर लिगको […]

बालोन डे ओरका ५ दाबेदार

२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका […]

कसले जित्ला उपाधि ? : ला लिगा र लिग वानमा विजेताको छिनोफानो आज

स्पेन र फ्रान्समा शीर्ष डिभिजनको फुटबलको यो अन्तिम सप्ताहन्त हो र आज हुने खेलहरुले लिगको अन्त्येष्टीसँगै नयाँ च्याम्पियनको छिनोफानो गर्नेछन् । स्पेनमा एथलेटिको म्याड्रिड सात वर्षयता पहिलोपटक उपाधि जित्ने संघारमा छ, तर चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड अन्तिम खेलमा एथलेटिको चिप्लने आश गरेर बसेको छ ।फ्रान्समा शीर्ष तीनमा रहेका क्लब लिल, पेरि सेन्ट जर्माइन र मोनाको बीच मात्र तीन अंकको दूरी छ । सिजनको अन्तिम दिनसम्म पिसजीभन्दा एक अंकले अघि रहेको शीर्ष स्थानको लिल सन् २०१०–११ पछि उपाधि जित्ने अ