विश्वकपको महाकुम्भ सुरु हुन अब दुई दिनमात्र बाँकी रहेको छ। यसपटकको विश्वकप कस्ले जित्ला भन्ने कौतुहलता विश्वभर नै रहेको छ। विश्वकपको २२ औं संस्करणको इतिहासमा अहिलेसम्म आठ देशले मात्र उपाधि पोल्टामा पारेका छन्। सन् १९३० मा सुरु भएको विश्वकपको १९३८ पछि रोकिएको थियो। बाह्र वर्षपछि १९५० मा फेरि सुरु भएको थियो। कसले कतिपटक जिते ?विश्वकपमा सबैभन्दा बढी उपाधि ब्राजिलले जितेको छ। उसले १९५७, १९६२, १९७०, १९९४ र २००२ को उपाधि पोल्टामा पार्यो भने सन् १९५० र १९९८ को उपविजेता बन्यो। त