काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानको ‘रिपोर्ट कार्ड’ हेरेर मात्रै चुनावी तालमेलबारे निर्णय हुने बताएका छन् । आलोकनगर कांग्रेसको बुथ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रतिवेदन आएपछि मात्रै केन्द्रीय समितिले चुनावी तालमेलबारे निर्णय लिने बताएका हुन् । ‘अहिले पार्टीमा चुनावी तालमेल […]