इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने गरी सञ्चार माध्यममा आएका अप्रमाणित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेसवृत्तिमा अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेशन लगायतका अप्रमाणित विषय सार्वजनिक गरिएकोमा आपत्ति जनाइएको छ। प्रचलित कानुन र विधिअनुसार संवेदनशील […]