काठमाडौं, १३ माघ । नेकपा एमालेभित्र बलियो पकड बनाएपनि अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे पक्षधरबाट चुनौती देखिएको छ । भीम रावलसहित १० बुँदे पक्षधर मानिएका नेताहरुमध्ये अधिकांश ओलीको पेलाईमा परेका छन् । ओलीको पेलाईको असर राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश १ मा भएको मतदानमा देखिएको छ । ओलीले निकै महत्व दिएका दुई उम्मेदवार पराजित भए […]