सुकुम्बासीको आक्रोश: ‘बालेनजस्तो मेयर चाहिँदैन, गरिबको घर भत्काउन पाइँदैन’

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन काठमाडौँ महानगरको टोली पुगेसँगै स्थानीयले मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नारा लगाएका छन्। थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन महानगरको टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो। आफूहरुलाई व्यवस्थित नगरी हटाएको भन्दै स्थानीयवासी महागरविरुद्ध आक्रोशित भएका हुन्। उनीहरुले ‘बालेन शाह मुर्दावाद, गरिब मार्न पाइँदैन, मर्न हामी तयार […]

सम्बन्धित सामग्री

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य […]

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

नारायणगढ–गोन्द्राङ सडक: एक सय ६० घर भत्काउन सुरु

चितवनको नारायणगढ–गोन्द्राङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो। सडक क्षेत्रभित्र परेका घर शुक्रबारदेखि भत्काउन सुरु भएको छ।...

अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन थालियो

चितवन । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने […]

घरटहरा भत्काउन थालियो

काठमाडौँ,८ पुष । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आजदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर […]

भरतपुर महानगरले नारायणगढ पुल्चाेकका घरटहरा भत्काउन थाल्याे

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आज शुक्रवारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको यस खण्डका अतिक्रमित घरटहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लाग...

बाटो बढाउने नाममा काठमाडौंका घर भत्काउन दिँदैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन्। आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन्। पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उहाँले

दुई वटा विशाल बिल्डिङ भत्काउन अदालतको आदेश

नियम उल्लंघन गर्दै बनाइएको दुई वटा विशाल घरलाई भत्काउन आदेश दिइएको छ। भारतको सर्वोच्च अदालतले नोयडा बनाइएको दुई वटा ४० तल्ले घर भत्काउन आदेश दिएको हो।

पुरातत्त्व विभागसँग समन्वय गरेर मात्र महाकवि देवकोटाको घर भत्काउन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पुरातत्त्व विभागसँग समन्वय गरेर मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले हिजो (आइतबार) उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशको लिखित पाठ आउन बाँकी छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा पुरातात्त्विक […]

चक्रपथ विस्तारमा स्थानीय अवरोध‚ बिल्ट अप एरिया भत्काउन नपाइने दाबी

काठमाडौं : चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड विस्तारका लागि नारायण गोपाल चोक क्षेत्रको घर भत्काउन नदिने स्थानीयले अडान लिएका छन्। उनीहरुले उक्त क्षेत्र ‘बिल्ट अप एरिया’ भएकाले भत्काउन नमिल्ने भन्दै विरोध जनाएका हुन्। नारायण गोपाल चोकका स्थानीय कृष्णप्रसाद सिग्द्यालले स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्दै आयोजित पत्रकार भेटमा चक्रपथ विस्तारका क्रममा घर भत्काउन नदिने बताए। उनले भने, ‘यो क्षेत्र बिल्ट अप एरिया हो, यहाँका घरहरू भत्काउन