काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मार्ने धम्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयले ढुंगामुढासहित प्रतिकार गरेका थिए । त्यस क्रममा आक्रोशित स्थानीयहरुले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी एसपी पाण्डेसहित डेढ दर्जन बढी प्रहरीहरु घाइते […]