११ मंसिर, वीरगञ्ज । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो । शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज […]