तेह्रथुम । तेह्रथुममा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिनुभयो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङस्थित दशगते पार्कमा को २१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको […]