काठमाडौं : काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलवार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा…