काठमाडौं, ६ साउन । नेकपा (एमाले) की सांसद गंगा चौधरीले छिमेकी देशहरूको प्रावधान हेरेर नेपाल पनि निश्चित समय तोकिनुपर्ने बताएकी छिन् । उनले माल्दिभ्स, पाकिस्तान, भुटान र भारतमा निश्चित समयको प्रवाधान राखेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तैखालको प्रावधान राख्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘हाम्रो देशमा विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान देशको हितविपरीत हुनेछ । […]