एक झोला तरकारी किन्न अब एक झोला पैसा लिएर जानुपर्ने अवस्था आउनसक्छ : सांसद चौधरी (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले अहिले बजार भाउ अत्यधिक महँगो भएको टिप्पणी गरेकी छिन् । महँगी यस्तै कायम रहे अब एक झोला तरकारी किन्न एक झोला पैसाल लिएर जानुपर्ने अवस्था पनि आउनसक्ने टिप्पणी गरिन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएकी हुन् । उनले महँगीले अब […]