अदालतले भत्काउन आदेश दिएको चार तारे होटल किन किने मेस्सिले?

काठमाडौं, मंसिर २१। फुटबल स्टार लियोनेल मेस्सीको स्पेनमा रहेको होटल भत्काउन अदालतले आदेश दिएको छ। सन् २०१७ मा मेस्सीले उक्त चारतारे होटल करिब ३ करोड युरोमा खरिद गरेका थिए। डेलिमेलका अनुसार सन् २०१७ मा मेस्सीले खरिद गर्नुभन्दा पहिला नै यो होटल भत्काउन आदेश दिइएको थियो। यद्यपि मेस्सीले यो होटल खरिद गर्दा यस विषयमा ध्यान दिएनन्। […]

सम्बन्धित सामग्री

तीन वर्षमा २० वटा तारे होटल थपिए

पछिल्ला तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे र १६ वटा चार तारे होटल सञ्चालनमा आएका छन्।

पोखराको पाँच तारे होटल ‘बाराही सेदी’को आईपीओमा जाने

काठमाडौं– पोखराबाट उदाएर नेपालको पर्यटनको ‘गोल्डन ट्राङ्गल’ मानिने काठमाडौं पोखरा र चितवनमा ‘प्रिमियम प्रपर्टी’ सञ्चालनमा ल्याउन सफल बाराही हस्पिटालिटीले पोखराको नर्थ लेकसाइडमा निर्माण सुरू गरेको पाँच तारे होटल ‘बाराही सेदी’ को ४६ प्रतिशत निर्माण सम्पन्न भएको छ । ६ अर्ब लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहेको छ भने बाँकी ४९ प्रतिशत […]

सकसमा तारे होटल

बारा पर्साका प्रमुख सहरमा सञ्चालित ठूला लगानीका सुविधा सम्पन्न तारे होटलहरु सकसमा पर्न थालेका छन् । निजगढ बिमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, सिमरा सेज, मुलुककै ठूलो औद्योगिक करिडोर, आर्थिक नगरी वीरगंज, पर्सा निकुन्ज लगाएतका व्यावसायिक तथा पर्यटकीय आधारहरु सञ्चालन र चलायमान हुन नसक्दा होटलहरु संकसमा परेका हुन् । सिमरामा सञ्चालित पाच तारे होटल ईच्छा, तिन तारे क्लासीक […]

२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’

३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।...

विराटनगरमा कर तिर्ने तारे होटल २ वटा मात्रै

३० भदौ, विराटनगर । विराटनगरमा रहेका दुई वटा होटलले मात्रै तारे होटलको कर तिरेको पाइएको छ । विराटनगरमा रहेका आधा दर्जन होटलले तारे होटल दाबी गर्दै आएका छन् । तर महानगरमा भने दुई वटाले मात्रै तारे होटलको कर तिरेका हुन् । विराटनगरमा रहेको होटल बिग र होटल रत्नाले मात्रै तारे होटलको कर तिरेको महानगरपालिकाका राजस्व […]

तारे होटल, सिमेन्ट र फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार

तारे होटाल, सिमेन्ट तथा फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार बन्ने भएको छ । सरकारले तारे होटल तथा सिमेन्ट र फलाम उद्योगमा पहुँच सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा लागत साझेदारीका लागि आह्वान गरेको छ । जसअनुसार उद्योगी स्वयमले औद्योगिक पूर्वाधार निर्माण गरेमा कूल लागतको ७५ प्रतिशता सम्म शोधभर्ना पाउनेछन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

पशुपति धर्मशाला तारे होटल जसरी चलाएको देख्दा मन्त्री आले आश्चर्यमा

काठमाडौं, माघ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्नुभएको छ । धर्मशाला निरीक्षण गर्दै मन्त्री आले धर्मशाला सात तारे होटल जस्तो रहेको देख्दा आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ । मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने पनि बताउनुभयो […]

सूर्य नेपालले पायो पाँच तारे होटल निर्माणको स्वीकृति

काठमाडौँ – सूर्य नेपालले पाँच तारे होटल निर्माणका लागि उद्योग विभागबाट स्वीकृति पाएको छ। लामो समयदेखि तयारी सुरु गरेको सूर्य नेपालले अब पाँच तारे होटल निर्माण गर्नका लागि विभागबाट स्वीकृति पाएको हो। कम्पनीका अनुसार विभागबाट स्वीकृति पाएपछि अब निर्माणको प्रक्रिया सुरु हुनेछ। कम्पनी होटलको डिजाइन बनाइसकेर उद्योग विभागको स्वीकृतिको प्रतिक्षामा थियो। कम्पनीले उद्योग विभागमा २०७६ […]