घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई यातना दिनेलाई एक वर्ष कैद

 आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाई यातना दिने रामेछापका शेरबहादुर नगरकोटीलाई अदालतले एक वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला अदालत रामेछापले शुक्रबार...