अभिनेत्री नेहा धुपिया आमा बनिन्

काठमाडौँ – अभिनेत्री नेहा धूपिया र अभिनेता अंगद बेदी माता–पिता बनेका छन्। दोस्रो सन्तानका रुपमा बेदी परिवारमा छोरा भित्रिएको भन्दै अंगदले इन्स्टाग्राममा नेहासँग खुसी व्यक्त गर्दै फोटो पोष्ट गरेका छन्। नेहाले जुलाई महिनामा आफू दोस्रो पटक आमा बन्न लागेको घोषणा गरेकी थिइन्।

सम्बन्धित सामग्री

२२ वर्ष लागिन् शाहरुखकी छोरी सुहाना, ‘द आर्चीज’ बाट गर्दैछिन् बलिउड डेब्यु

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आज (आइतबार) आफ्नो २२ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिइरहेका छन् ।उनकी आमा गौरी खान र मिल्ने साथी अनन्या पाण्डेले पनि सामाजिक संजालमा सुहानाको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । गौरीले सुहानाको एक तस्बिर शेयर गर्दै लखेकी छन्, ‘बर्थडे गर्ल’ । गौरीको पोष्टमा मनीष मल्होत्रा, नेहा धुपिया, फराह खान, करण जौहर, श्वेता बच्चन र संजय कपुर लगायतले पनि

आमा बनिन् नेहा

अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् । अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।नेहा र बच्चा दुबै ठिक रहेका छन् ।’ खबर सार्वजनिक भएपछि नेहा र अंगदलाई अहिले बधाईको ओइरो लागेको छ । नेहाले गत जुलाईमा बेबी बम्प तस्बिरसहित आफु गर्भवती भएको सार्वजनिक गरेकी थिइन् । २०१८ मा ने

गर्भावस्थामा कोरोना संक्रमित थिइन् नेहा

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन् । उनले गत महिना सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । नेहाले आफू गर्भवती भएको समयमा कोरोना संक्रमित भएको खुलासा गरेकी छन् । नेहालाई कोरोना संक्रमण देखिँदा उनी २४ दिनको गर्भवती थिइन् । नेहा र अभिनेता अंगद बेदीले सन् २०१८मा विवाह गरेका थिए […]

दोस्रो पटक आमा बन्दैछिन् नेहा धुपिया

एजेन्सी।बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन्।उनले सामाजिक सञ्जालमा श्रीमान् अंगद बेदी र छोरी मेहरसँगको तस्वीर सार्वजनिक गरेकी छन्।उनले दोस्रोपटक आमा बन्न पाएकोमा भगवानलाई धन्यवाद लेख्दै तस्वीर सार्वजनिक गरेकी हुन्।उनी आमा बन्ने भएकोमा चलचित्र उद्योगका सानिया मिर्जा,भाव पाण्डे, फराह खान, रोहित रेड्डीलगायतका धेरै कलाकारहरुले बधाइ पनि दिएका छन्। २०१८ मा गोप्य रुपमा विवाह भएको ६ महिनापछि छोरीलाई जन्म दिएकी थिइन्।

दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी

बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार यो ‘खुसीको खबर’ सार्वजनिक गर्न उनलाई दुई दिन लाग्यो ।नेहाले फोटो सेयर गर्दै लेखिन्, ‘क्याप्सन खोजी गर्न हामीलाई दुई दिन लाग्यो... र जुन उत्कृष्ट चिजबारे हामी सोच्न सक्थ्यौं, यो यही हो.... धन्य भगवान ।’नेहा दोस्रो पटक गर्भवती भएको खबरपछि

https://www.onlinekhabar.com/2020/05/867970

नायिका नेहा धुपिया अहिले बलिउड चलचित्रमा खासै सक्रिय छैनन् । तर, टेलिभिजन रियालिटी शोका कारण पनि उनको चर्चा भैरहन्छ । वैवाहिक जीवनमा बाँधिएर सन्तानको आमा बनिसकेकी यी सुन्दरीले गलत कुराको विरोधमा आवाज उठाउन नछाड्ने बताएकी छिन् …