काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै उनीहरूले प्रदर्शनमा उत्रिएका हुन् ।
महानगर प्रमुख...
यही चैत ७ गते वानेश्वरमा आयोजित एक कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । प्रधानमन्त्री प्रचण्डबिरुद्ध नारावाजी गर्ने सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का जेल चलानन गरिएका हुन् । अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख …
२३ असोज, काठमाडौं । अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो । नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् । अछाम १ बाट […]
काठमाडौं, १० साउन । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् । महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् । सिद्धबाबा […]
काठमाडौं, ९ साउन । भीमसेन थापा स्मृति पुरस्कार प्रदान गरेपछि प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोल्नका लागि मञ्चमा डाकिएको मात्र के थियो केही युवाहरु नारावाजी गर्न थाले । प्ले कार्ड देखाउँदै युवाहरु नारावाजी गर्न थालेपछि सुरक्षाकर्मीले धकेलेर बाहिर पठाए । युवाहरु एमसीसीको मतियार शेरबहादुर देउवा भन्दै नारावाजी गरिरहेका थिए । उनीहरुले नागरिकता विधयेकको पनि […]
काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने कार्यक्रममा पुगेका थिए । राजधानीमा आयोजित कार्यक्रममा देउवा प्रमुख अतिथिका रुपमा बोल्न उठेकामात्र थिए ढोका नजिकै एकजना युवक नारावाजी गर्न थाले । युवकले नागरिकता विधयेक र एमसीसी राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरे । उनले देउवालाई एमसीसीको मतियार भने । नारावाजी […]
स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेभित्र व्यापक विवाद चुलिएको छ । आइतबार मिथिला नगरपालिका, लालगढस्थित एक होटेलमा आयोजित एमाले चुनाव परिचालन मुल कमिटीको बैठकमा एक्कासी एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पुगेपछि विवादले उग्र रुप लिएको थियो ।पूर्वमन्त्री समेत रहेका केन्द्रीय सचिव महासेठ पुगेपछि मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ताले चर्को विरोध गर्दै उनीविरुद्ध नारावाजी गरेका थिए । बैठकमा सहभागी एमालेका एक
काठमाडौं : प्रतिनिधिसभाको हिउँदे अधिवेशन ससरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ। सभामुखको राजीनामा मागेर नारावाजी गर्दै एमाले सांसदहरूले बैठक अवरुद्धको प्रयास गरिरहेका छन्।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतवारको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमालेले बैठकमा नारावाजी गरेको हो। एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेका छन्।
सरकरले भने आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ। एमालेले सभामुख सापकोटाको भूमिकालाई…
सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई कार्वाही र पीडितलाई क्षतिपूर्ति एवम् अस्पतालको लाइसेन्स खारेजीको माग गर्दै आफन्तहरु आन्दोलित भएका हुन् । उनीहरुले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म मृतकको शब नउठाउने जनाएका छन् । ड्याबिटिजको विरामी रहेका सिरहा […]
The post बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.